स्वागत तथा भेटघाट कार्यक्रम

स्वागत तथा भेटघाट कार्यक्रम

2024-06-11

२०८१/०२/२९
 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बराललाई क्याम्पसमा स्वागत, सम्मान कार्यक्रम आयोजना भयो । कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा. डा. केशरजङ्ग बराल हुनुहुन्थ्यो । उहाँ पाल्पाकाे भूमिमा जन्मिनुका साथै क्याम्पसकाे पूर्व विद्यार्थीका रूपमासमेत विशेष बधाई ज्ञापन गरिएको थियो । कार्यक्रम क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईकाे अध्यक्षतामा भएको थियो ।