साहित्यकार चाेलेश्वर शर्माद्वारा जेहेन्दार विद्यार्थी तथा साहित्यिक क्षेत्रमा याेगदान गरेका व्यक्तिलाई पुरस्कार घाेषणा

साहित्यकार चाेलेश्वर शर्माद्वारा जेहेन्दार विद्यार्थी तथा साहित्यिक क्षेत्रमा याेगदान गरेका व्यक्तिलाई पुरस्कार घाेषणा

2023-08-06

साहित्यकार चाेलेश्वर शर्माद्वारा घाेषणा गरिएको जेहेन्दार विद्यार्थी तथा साहित्यिक क्षेत्रमा याेगदान गरेका व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यअनुरूपको रकमको चेक हस्तान्तरण । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि 'श्रीलक्ष्मी शर्मा खनाल स्मृति अक्षयकोष' रु. १,११,१११।- काे चेक क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईलाई  हस्तान्तरण गर्दै निर्दाेष खनाल सर ।