त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेड एक्स्टेन्सन काउन्टरको उद्घाटन समारोह।
त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेड एक्स्टेन्सन काउन्टरको उद्घाटन समारोह।
2023-09-29 / 2023-09-29T23:59:00
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पा
IT admin
नेपाल बैंक लिमिटेड त्रिभूवन बहुमुखी क्याम्पस Extension Counter को आज विधिवत रुपमा उदघाटन भएको छ। यस शाखाको शुरुवाती सँगै त्रिभुवन बहमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी , विद्यार्थीहरुका साथै यस भेगका सेवाग्राही लावान्वित हुने अपेक्षा तथा बिश्वास छ।