त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्ववियुकाे आयाेजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । कार्यक्रममा क्याम्पस कार्यसमिति सदस्य निर्दाेष खनाल, डा. टंक पन्थ, विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, अनुसन्धान व्यवस्थापन समितिका अध्यक्ष डा. शंकरप्रसाद गैरे, शिक्षक विष्णु कार्की लगायतस्ववियुका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
