भर्खरै कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उच्च शिक्षाका लागि स्वागत छ ।

भर्खरै कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उच्च शिक्षाका लागि स्वागत छ ।

2023-08-16
IT admin

भर्खरै कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उच्च शिक्षाका लागि स्वागत छ । 

उच्च शिक्षाको सुकिलाे इतिहास, सुखद वर्तमान र भविष्यकाे अनन्त सम्भावना भएको त्रिभुवन बहुमुखी  क्याम्पस पाल्पामा भर्ना हुनका लागि सम्पूर्ण पाल्पाली तथा छिमेकी जिल्लाका विद्यार्थीहरूलाई आग्रह गर्दछाैँ । यस क्याम्पसमा मानविकी, व्यवस्थापन, विज्ञान तथा शिक्षा शास्त्र सङ्कायअन्तर्गत आफूले राेजेकाे विषयमा पढाइ हुन्छ । यहाँ  अनुभवी तथा दक्ष प्राध्यापकहरूद्वारा पठनपाठन हुन्छ । शान्त शैक्षिक तथा प्राज्ञिक वातावरण  रहेको यस  त्रिभुवन बहुमुखी क्याम्पसमा समयमै भर्ना भई भविष्य सुनिश्चित गर्नुहाेस् ।